Psalms 7:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईं सारा मानव-जातिका न्यायकर्ता हुनुहुन्छ। हे परमप्रभु! मेरो पक्षमा निसाफ गर्नुहोस्। तपाईं जान्नुहुन्छ कि म निर्दोष छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले सबै जातिहरूको न्याय गरून्। हे परमप्रभु, मेरो धार्मिकताअनुसार र मेरो निर्दोषताअनुसार मेरो न्याय गर्नुहोस्, हे सर्वोच्च परमेश्वर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले जाति-जातिहरूको न्याय गरून्। हे याहवेह, सर्वोच्च परमेश्वर मेरो धार्मिकताअनुसार, र मेरो इमानदारीताअनुसार निर्दोष प्रमाणित गर्नुहोस्।
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु, मानिसहरूको न्याय गर्नुहोस्। मेरो न्याय गर्नुहोस्। म सही र निर्दोष छु भनेर प्रमाणित गर्नुहोस्।