Psalms 70:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमेश्‍वर! मलाई बचाउनुहोस्। हे परमप्रभु! अहिले मलाई सहायता गर्नुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सङ्गीत-निर्देशकको निम्‍ति सम्‍झनाको निम्‍ति दाऊदको भजन [1] हे परमेश्‍वर, मेरो उद्धार गर्न छिटो गर्नुहोस्‌, हे परमप्रभु, मलाई मदत गर्न चाँड़ै आउनुहोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे परमेश्‍वर, मलाई बचाउनुहोस्; हे याहवेह, मलाई सहायता गर्न चाँडै आउनुहोस्!
Nepali ERV (पवित्र बाइबल)
हे परमेश्वर, मलाई बचाउनु होस्! हे परमेश्वर, मलाई सहायता गर्नलाई आत्तुरी गर्नुहोस्।