Psalms 70:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मलाई मार्न खोज्नेहरूको हार होस् र तिनीहरू अन्योलमा परून्। म कष्टमा पर्दा खुसी हुनेहरूको बेइज्जत होस् र तिनीहरू भाग्नुपरोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरो प्राण लिन खोज्नेहरू लाज र अन्योलमा परून्। मेरो विनाशको कामना गर्नेहरू सबै पिठिउँ फर्काएर जाऊन् र अपमानित होऊन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरो प्राण लिन खोज्नेहरू सबै जना शर्ममा र अन्योलमा परून्; मेरो विनाश चाहनेहरू सबै पिठिउँ फर्काएर भागून् र अपमानित होऊन्।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरूले मलाई मार्ने कोशिश गरिरहेछन्। तिनीहरूलाई असन्तुष्ट पार्नुहोस्। तिनीहरूलइ अपमानित पार्नुहोस्। मानिसहरू मप्रति अधर्म काम गर्न चाहन्छन्। तिनीहरूका पतन हुन्छ र लज्जित अनुभव गर्छन् भन्ने मलाई लाग्दछ।