Psalms 71:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमप्रभु! रक्षाको निम्‍ति म तपाईंको शरण परेको छु, मेरो हार कहिल्‍यै हुन नदिनुहोस्!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे परमप्रभु, तपाईंमा मैले शरण लिएको छु, मैले कहिल्‍यै शर्माउनु नपरोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे याहवेह, मैले तपाईंमा शरण लिएको छु; मलाई कहिल्यै शर्ममा पर्न नदिनुहोस्!
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु, म तपाईंमाथि भरोसा गर्छु ताकि म कहिल्यै निराशा नहुँ।