Psalms 71:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू भन्छन्, “परमेश्वरले त्यसलाई त्याग्नुभएको छ, हामी त्यसलाई खेदेर पक्रौं, त्यसलाई बचाउने कोही छैन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“परमेश्वरले त्यसलाई त्याग्नुभएको छ। त्यसलाई खेदेर समात, किनकि त्यसको उद्धार गर्ने कोही छैन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले भन्छन्, “परमेश्वरले त्यसलाई त्याग्नुभएको छ; त्यसलाई खेदेर पक्रौँ; किनकि त्यसलाई बचाउने कोही छैन।”
Nepali ERV (पवित्र बाइबल)
मेरो शत्रुहरूले भने, “जाऊँ त्यसलाई पक्रौं। परमेश्वरले त्यसलाई छोडी दिए अनि कसैले पनि त्यसलाई साथ दिनेछैन।”