Psalms 71:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमेश्‍वर! यति टाढा नहुनुहोस्! हे मेरा परमेश्‍वर! मलाई मद्दत गर्न चाँडै आउनुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे परमेश्‍वर, मबाट टाढ़ा नहुनुहोस्‌, हे मेरा परमेश्‍वर, मलाई सहायता गर्न चाँड़ै आउनुहोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे मेरा परमेश्‍वर, मबाट टाढा नहुनुहोस्; हे परमेश्‍वर, मलाई सहायता गर्न चाँडो आउनुहोस्!
Nepali ERV (पवित्र बाइबल)
हे परमेश्वर, मलाई नत्याग्नुहोस्। हे मेरा परमेश्वर, चाँडो आएर मलाई बचाउनु होस्!