Psalms 71:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ममाथि आक्रमण गर्नेहरूको हार होस् र तिनीहरू मारिऊन्। मलाई चोट लाउन खोज्‍नेहरू लाज र बदनाममा परून्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मलाई दोष लाउनेहरू शर्ममा परेर भस्‍म होऊन्‌, मलाई आघात पुर्‍याउन खोज्‍नेहरू गिल्‍ला र बेइज्‍जतले भरिऊन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मलाई दोष लाउनेहरू शर्ममा परेर नाश भइजाऊन्; मलाई हानि पुर्‍याउन चाहनेहरू लाजमा र अपमानमा परून्।
Nepali ERV (पवित्र बाइबल)
मेरो शत्रुहरूलाई परास्त पार्नुहोस्। तिनीहरूलाई पूर्ण रूपले ध्वंश पार्नुहोस्! तिनीहरूले मलाई घात गर्ने कोशिश गरिरहेका छन्। तिनीहरूले शर्म र बद्नामी अनुभव गर्नु सकुन्।