Psalms 71:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे सार्वभौम परमप्रभु, म तपाईंको सामर्थ्‍यको प्रशंसा गर्नेछु, तपाईंको भलाइबारे मात्र अरूलाई उच्‍च स्‍वरले भन्‍नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे परमप्रभु परमेश्‍वर, तपाईंका शक्तिशाली कार्यको म घोषणा गर्नेछु, तपाईंका धार्मिकताको मात्र म घोषणा गर्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे सार्वभौम याहवेह, म तपाईंका महान् कार्यहरूको घोषणा गर्दै आउनेछु, म तपाईंको धार्मिक कार्यहरूको विषयमा घोषणा गर्नेछु, केवल तपाईंको धार्मिकताको म बयान गर्नेछु।
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु मेरो स्वामी म तपाईंको महानताको बारेमा बताउनेछु। म तपाईंको बारेमा र तपाईंको भलाईको विषय बताउनेछु।