Psalms 71:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म युवा हुँदादेखि नै तपाईंले मलाई सिकाउनुभएको छ, तपाईंका उदेकका कामबारे म अझै बयान गर्दछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे परमेश्वर, युवावस्थादेखि तपाईंले मलाई शिक्षा दिनुभएको छ, र आजको दिनसम्म तपाईंका उदेकका कार्यहरूको घोषणा गर्दछु,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे परमेश्वर, मेरो युवावस्थाका दिनदेखि नै मलाई तपाईंले सिकाउनुभएको छ; र आजको दिनसम्मै म तपाईंका अचम्मका कामहरूको घोषणा गर्दछु।
Nepali ERV (पवित्र बाइबल)
हे परमेश्वर, म सानो केटो हुँदादेखि तपाईंले मलाई शिक्षा दिनु भयो। अनि आज सम्म मैले मानिसहरूलाई तपाईंले गरेका अदूभूत कार्यहरू बारेमा घोषणा गर्दछु।