Psalms 71:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमेश्वर, तपाईंको धार्मिकता आकाशसम्म पुग्दछ, तपाईंले महान् कार्यहरू गर्नुभएको छ। तपाईंजस्तो अरू कुनै छैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे परमेश्वर, तपाईंको धार्मिकता उच्च स्वर्गसम्म पुग्दछ, जसले महान् कार्यहरू गर्नुभएको छ, हे परमेश्वर, तपाईंजस्तो को छ र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे परमेश्वर, तपाईंका धार्मिकता आकाशसम्मै चुलिएको छ; तपाईंले महान् कामहरू गर्नुभएको छ। हे परमेश्वर, तपाईंजस्तो अरू को छ र?
Nepali ERV (पवित्र बाइबल)
हे परमेश्वर, तपाईंको उपकार आकाशभन्दा माथि छ। परमेश्वर, तपाईं बाहेक यहाँ कोही पनि छैन तपाईंले अद्भूत कामहरू गर्नुभयो।