Psalms 71:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईं धर्मी हुनुहुन्छ, यसकारण मेरो सहायता र रक्षा गर्नुहोस्, मेरो बिन्ती सुन्नुहोस् र मलाई बचाउनुहोस्!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंको धार्मिकतामा मलाई उद्धार गर्नुहोस् र मलाई छुटाउनुहोस्, आफ्नो कान मतिर थाप्नुहोस्, र मलाई बचाउनुहोस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंको धार्मिकतामा मलाई उद्धार गर्नुहोस् र छुटकारा दिनुहोस्; तपाईंको कान मतिर फर्काउनुहोस् र मलाई बचाउनुहोस्!
Nepali ERV (पवित्र बाइबल)
तपाईंको धार्मिकताको कारण, तपाईंले मलाई बचाउनु हुनेछ। तपाईंले मलाई छुटकारा दिनु हुनेछ। मेरो गुहार सुनी दिनुहोस्। मलाई बचाउँनुहोस्।