Psalms 71:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंले मलाई अझ महान् बनाउनुहुनेछ र सान्त्वना फेरि दिनुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंले मेरो सम्मान बढ़ाउनुहुनेछ, र मलाई फेरि सान्त्वना दिनुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंले मेरो इज्जत बढाइदिनुहुनेछ, र मलाई फेरि सान्त्वना दिनुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
मलाई पहिलेको भन्दा अझ असल काम गर्न साथ दिनुहोस्। लगातार मलाई सान्त्वना दिनुहोस्।