Psalms 71:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे मेरा परमेश्‍वर, तपाईंको विश्‍वासनीयताको निम्‍ति म वीणा बजाएर तपाईंको प्रशंसा गर्नेछु। हे इस्राएलका परमपवित्र, सारङ्गी बजाएर म तपाईंको प्रशंसा गर्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे मेरा परमेश्‍वर, तपाईंको विश्‍वसनीयताको निम्‍ति म वीणा बजाएर तपाईंको प्रशंसा गर्नेछु। सारङ्गी बजाएर म तपाईंको प्रशंसा गर्नेछु, हे इस्राएलका पवित्र परमेश्‍वर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे मेरा परमेश्‍वर, तपाईं विश्‍वासयोग्य हुनुभएको कारण म वीणा बजाएर तपाईंको प्रशंसा गर्नेछु; हे इस्राएलका पवित्र परमेश्‍वर, म सारङ्गी बजाएर तपाईंको प्रशंसा गर्नेछु,
Nepali ERV (पवित्र बाइबल)
अनि म वीणा बजाउने छु र तपाईंको स्तुति-गान गर्नेछु। हे मेरा परमेश्वर, तपाईंमाथि विश्वास गर्न सकिन्छ भनेर म गीत गाउने छु। इस्राएल का एकमात्र पवित्र परमेश्वरको निम्ति म मेरो वीणा बाजामा गीत गाउने छु।