Psalms 71:23 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंलाई प्रशंसा गर्दा म आनन्दले स्वर उचाल्नेछु, मेरो सारा प्राणले म गाउनेछु किनभने तपाईंले मलाई बचाउनुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब म तपाईंको प्रशंसा गाउँदछु, मेरा ओठहरू हर्षले कराउनेछन्— म, जसलाई तपाईंले उद्धार गर्नुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरा ओठहरू हर्षसाथ जयजयकार गर्नेछन्, म तपाईंको प्रशंसा गाउँछु; किनकि मलाई तपाईंले मुक्त गर्नुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
तपाईंले मेरो प्राणलाई बचाउँनु भयो, मेरो प्राण अत्यन्त खुशी छ। मेरा ओंठहरूले तपाईंको स्तुति-गान गर्नेछन्।