Psalms 71:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म दिनभरि तपाईंको धार्मिकताको बारेमा भन्‍नेछु किनभने मलाई हानि गर्न खोज्‍नेहरू हारेका छन् र बदनाम भएका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरो जिब्रोले तपाईंको धार्मिकताका कार्यहरूका विषयमा दिनभरि वर्णन गर्नेछ, किनकि मेरो हानि गर्न खोज्‍नेहरू शर्ममा र अन्‍योलमा परेका छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरो जिब्रोले तपाईंका धार्मिक कार्यहरूको बारेमा दिनभरि नै मानिसहरूलाई भन्‍नेछु; किनकि मेरो हानि गर्न चाहनेहरू शर्ममा र अन्योलमा परेका छन्।
Nepali ERV (पवित्र बाइबल)
मेरो जिब्रोले तपाईंको धार्मिक कार्यहरूको विषयमा सदा-सर्वदा गीत गाउने छ। अनि ती मानिसहरू ज-जसले मलाई मार्न चाहन्छन्। तिनीहरू परास्त र अपमानित हुनेछन्।