Psalms 71:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरो रक्षाको लागि बलियो गढी र दरिलो आश्रय बन्‍नुहोस्, तपाईं मेरो शरणस्‍थान र ढाल हुनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरो निम्‍ति आश्रयको चट्टान बन्‍नुहोस्‌, जहाँ म सधैँ जान सक्‍छु। मलाई बचाउन आज्ञा दिनुहोस्‌, किनकि तपाईं मेरो चट्टान र मेरो किल्‍ला हुनुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईं मेरो आश्रयको चट्टान बन्‍नुहोस्, जहाँ म सधैँ जान सकूँ; मलाई बचाउने आज्ञा दिनुहोस्; किनकि तपाईं मेरो चट्टान र मेरो गढ हुनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
मेरो किल्ला बनिनु होस, त्यो घर जहाँ म बचाऊको निम्ति भागेर जान सक्छु। तपाईं मेरो चट्टान हुनुहुन्छ, मेरो सुरक्षाको ठाउँ। यसैले मलाई बचाउँनलाई आज्ञा दिनुहोस्।