Psalms 71:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरा परमेश्‍वर! दुष्‍ट मानिसहरूदेखि मेरो उद्धार गर्नुहोस्, निष्‍ठुरी र दुष्‍टको शक्तिबाट मलाई रक्षा गर्नुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे मेरा परमेश्‍वर, मलाई दुष्‍टको हातबाट र अन्‍यायी तथा निर्दयी मानिसको पन्‍जाबाट छुटाउनुहोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे मेरा परमेश्‍वर, मलाई दुष्‍टहरूका हातबाट, अन्यायी र निर्दयी मानिसहरूका पञ्जाबाट छुटाउनुहोस्!
Nepali ERV (पवित्र बाइबल)
हे मेरा परमेश्वर, दुष्ट मानिसहरूबाट मलाई बचाउँनु होस्। मलाई धूर्त र दुष्ट मानिसहरूबाट बचाउँनु होस्।