Psalms 71:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म जीवनभरि तपाईंमा भर परेको छु, म जन्‍मेको दिनदेखि तपाईंले मेरो रक्षा गर्नुभएको छ, म सधैँ तपाईंको प्रशंसा गर्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जन्‍मदेखि नै मैले तपाईंमाथि भरोसा गरेको छु। मेरी आमाको गर्भबाट मलाई निकाल्‍ने तपाईं हुनुहुन्‍छ, निरन्‍तर म तपाईंकै प्रशंसा गरिरहनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले जन्मदेखि नै तपाईंमाथि भरोसा गरेको छु; मलाई तपाईंले मेरी आमाको गर्भबाट निकाल्नुभएको हो। म तपाईंको निरन्तर प्रशंसा गरिरहनेछु।
Nepali ERV (पवित्र बाइबल)
म जन्मनु भन्दा अघिबाटै तपाईंमाथि आश्रित थिएँ, आमाको कोखमा हुँदादेखि नै मैले तपाईंमाथि पूर्ण भरोसा गरेको छु। मैले सधैं तपाईंलाई प्रार्थना गरें।