Psalms 71:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरो जीवन धेरै जनाको निम्ति नमुना बनेको छ किनभने तपाईं मेरो प्रतापी रक्षक हुनुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
धेरैका निम्ति म एउटा अपशकून भएको छु, तर तपाईं मेरो बलियो शरणस्थान हुनुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म धेरै जनाको निम्ति चिन्ह भएको छु; तपाईं मेरो बलियो शरणस्थान हुनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
तपाईं मेरो बलको श्रोत हुनुहुन्छ। यसैले म अरूको निम्ति उदाहरण भएकोछु।