Psalms 71:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दिनभरि म तपाईंको प्रशंसा गर्दछु र तपाईंको महिमाबारे उच्‍च सोरले भन्‍छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरो मुख तपाईंको प्रशंसाले भरिएको छ, सारा दिन तपाईंको प्रतापको घोषणा गर्दछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरो मुख तपाईंको प्रशंसाले भरिएको छ; दिनभरि नै म तपाईंको वैभवता घोषणा गर्दछु।
Nepali ERV (पवित्र बाइबल)
तपाईंले गर्नु हुने आश्चर्यपूर्वक कार्यको विषयमा म सधैं गीत गाउँदछु।