Psalms 72:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनलाई पुकार्ने दरिद्रहरूलाई उनले बचाउँछन्, उनले अभावमा परेकाहरू र हेला गरिएकाहरूको रक्षा गर्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि दरिद्रहरूलाई, जसले पुकारा गर्छन्, र सहायता नपाएका गरीबहरूलाई उनले उद्धार गर्नेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि उनले अभावमा हुनेहरूलाई उद्धार गर्छन्, जसले उहाँलाई पुकार गर्छन्; पीडितहरू जसको सहायता गर्ने कोही छैन।
Nepali ERV (पवित्र बाइबल)
हाम्रो राजाले असहायहरूलाई सहयोग गर्नु हुन्छ। हाम्रो राजाले दीन-दुःखि, असहायहरूलाई साथ दिनुहुन्छ।