Psalms 72:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले सतावट र हिँसादेखि तिनीहरूको रक्षा गर्छन्, उनको निम्‍ति तिनीहरूको जीवन बहुमूल्‍य छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अत्‍याचार र हिंसाबाट उनले तिनीहरूको प्राण मोल तिरेर छुटाउनेछन्‌, किनकि उनको दृष्‍टिमा तिनीहरूको रगत बहुमूल्‍य छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उनले तिनीहरूलाई हिंसा र अत्याचारबाट छुटाउनेछन्; किनकि उनको दृष्‍टिमा तिनीहरूको रगत बहुमूल्य छ।
Nepali ERV (पवित्र बाइबल)
अत्याचार र क्रूर मानिसहरू जसले तिनीहरूलाई नोक्सान पुरा्याउँन चाहन्छन् तिनीहरूदेखि राजाले बचाउँनु हुन्छ। ती दीन-हीन मानिसहरूको जीवन राजाको निम्ति अत्यन्त महत्वपूर्ण छ।