Psalms 72:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजा दीर्घायु होऊन्! शेबा देशका सुन उनले पाऊन्! सबै समय उनको निम्ति प्रार्थना चढाइयोस्, उनमाथि सधैँभरि परमेश्वरको आशीर्वाद रहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनी दीर्घायु होऊन्, शेबाको सुन उनलाई भेटीस्वरूप दिइओस्। उनको निम्ति मानिसहरू निरन्तर प्रार्थना गरून्, दिनभरि तिनीहरूले उनलाई धन्यका भनून्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनी दीर्घायु होऊन्! तिनलाई शेबाको सुन भेटीस्वरूप दिइयोस्। तिनको निम्ति मानिसहरूले सधैँ प्रार्थना गरून्, र दिनभरि नै तिनलाई आशिष् देऊन्।
Nepali ERV (पवित्र बाइबल)
राजाको दीर्घायु होस्! अनि उहाँले शेबाबाट सुन प्राप्त गरून्। सधैं राजाको निम्ति प्रार्थना गर। प्रत्येक दिन राजालाई आशीर्वाद दिनु।