Psalms 72:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
देशमा प्रशस्त अन्न उब्जिओस्, डाँडाहरू अन्नबालीले भरिऊन्, ती लेबनानका डाँडाझैँ फलफूलले ढाकिएका होऊन्। घाँसले ढाकेका मैदानझैँ सहरहरू मानिसले भरिऊन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
देशभरि अन्न भरिपूर्ण होस्, डाँड़ाका टाकुराहरूमा त्यो लहलह होस्। त्यसको फल लेबनानझैँ फस्टाओस्, त्यो जमिनको घाँसझैँ मौलाओस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
देशभरि नै प्रशस्त अन्न होस्; पर्वतका टाकुराहरू समेतलाई प्रभावित पारून्। तिनको बाली लेबनानझैँ फस्टाओस्; र सहरका मानिसहरू जमिनको घाँसझैँ फस्टाऊन्।
Nepali ERV (पवित्र बाइबल)
खेतहरूमा प्रशस्त मात्रमा अन्नहरू उब्जियोस् र पहाडहरू अन्नबालीले ढाकियोस्। खेतहरू लबानोन जस्ता मलिलो रहोस्। अनि खेतहरू हरियो घाँसहरूले ढाकिए जस्तो शहरहरू मानिसहरूले भरिभराउ बनोस्।