Psalms 72:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएलका परमेश्‍वर, परमप्रभुको प्रशंसा गर, उहाँले मात्र यी उदेकका कामहरू गर्नुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु परमेश्‍वर, इस्राएलका परमेश्‍वरको प्रशंसा होस्‌, उहाँले मात्र उदेकका काम गर्नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएलका परमेश्‍वर, याहवेह परमेश्‍वरलाई प्रशंसा होस्! उहाँले मात्र अचम्मका काम गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु परमेश्वर, इस्राएल का परमेश्वरको गुण-गान गर! परमेश्वरले मात्र त्यस्तो आश्चर्यचकित कामहरू गर्न सक्नु हुन्छ!