Psalms 72:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँको गौरवपूर्ण नामको सदासर्वदा प्रशंसा गर, उहाँको महिमाले सारा संसार भरिओस्। आमेन! आमेन!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँको महिमामय नाउँको सदासर्वदै प्रशंसा होस्‌, सारा पृथ्‍वी उहाँको महिमाले भरपूर होस्‌। आमेन अनि आमेन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँको महिमायोग्य नामको सदासर्वदा प्रशंसा होस्; उहाँको महिमाले सारा पृथ्वी भरियोस्। आमेन! आमेन!
Nepali ERV (पवित्र बाइबल)
उहाँको महिमामय नाउँको सदा-सर्वदा प्रशंसा गर! उहाँको महिमाले सारा संसार भरिपूर्ण रहोस्! आमेन! आमेन!