Psalms 72:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब उनले तपाईंका प्रजामाथि न्‍यायसँग राज्‍य गर्नेछन् र सताइएकाहरूमाथि धार्मिकताका साथ शासन गर्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनले तपाईंको प्रजालाई धार्मिकतासाथ न्‍याय गर्नेछन्‌, तपाईंका पीडित जनहरूलाई न्‍यायसाथ इन्‍साफ गर्नेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजाले तपाईंका मानिसहरूलाई धार्मिकतासाथ र तपाईंका पीडित जनहरूलाई धार्मिकतासाथ न्याय गरून्।
Nepali ERV (पवित्र बाइबल)
आफ्ना प्रजाहरूलाई निष्पक्ष न्याय गर्न राजालाई सघाउनुहोस्। गरीब मानिसहरू प्रति विवेकपूर्ण न्याय गर्नलाई तपाईंले राजालाई सघाउनु होस्।