Psalms 72:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
देशले फलिफापको आनन्‍द गरोस् र धार्मिकताको स्‍वाद चाखोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
डाँड़ाहरूले मानिसहरूका निम्‍ति समृद्धि ल्‍याउनेछन्‌, र पहाड़हरूले धार्मिकताको फल ल्‍याउनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पर्वतहरूले मानिसहरूका लागि समृद्धि ल्याऊन्; पहाडहरूले धार्मिकताका फल ल्याऊन्।
Nepali ERV (पवित्र बाइबल)
त्यहाँ देशभरि शान्ति र न्याय रहोस्।