Psalms 72:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजाले नियमसँग दरिद्रहरूको विचार गरून्, उहाँले अभावमा परेकाहरूलाई सहायता गरून् र तिनीहरूलाई सताउनेहरूको हार गराऊन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनले मानिसहरूमध्येका पीडितलाई रक्षा गर्नेछन्, र दरिद्रका छोराछोरीहरूलाई बचाउनेछन्, उनले अत्याचारीलाई दमन गर्नेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले पीडितलाई मानिसहरूबीच रक्षा गरून्, र अभावमा हुनेहरूका सन्तानहरूलाई बचाऊन्; उहाँले अत्याचारीहरूलाई नाश गरून्।
Nepali ERV (पवित्र बाइबल)
गरीब मानिसहरूप्रति राजा निष्पक्ष रहुन्। उहाँले असहायहरूलाई साथ दिओस्। कष्ट दिने मानिसहरूलाई उहाँले दण्ड दिऊन्।