Psalms 72:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जबसम्म घाम चम्किन्छ र जूनले ज्योति दिन्छ, तपाईंका प्रजाले तपाईंलाई पुजून्, आउने युग-युगसम्म तिनीहरूले तपाईंलाई पुजून्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
घाम र जून रहुञ्जेल सारा पुस्ताभरि उनी बाँचिरहनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जबसम्म सूर्य रहन्छ, र जबसम्म चन्द्रमा रहन्छ, सबै पुस्ताका मानिसहरूले राजाको भय मानून्।
Nepali ERV (पवित्र बाइबल)
जब सम्म घाम उदाउँदछ अनि जून आकाशमा रहन्छन् मानिस डरले राजालाई सम्मान गर्ने होस्!