Psalms 72:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजा जमिनमा झर्ने झरी होऊन् र बारीमा पर्ने वर्षाझैँ होऊन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनी काटिएको चउरमा परेको वर्षाझैँ हुनेछन्‌, पृथ्‍वीलाई सिँचाइ गर्ने झरीझैँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनी काटिएको घाँसको चउरमाथि बर्सने पानीजस्तै, र जमिनलाई भिजाउन सिँचाइ गरिने झरीहरूझैँ होऊन्।
Nepali ERV (पवित्र बाइबल)
खेतहरूमा पानी वर्षे जस्तै, धर्तीमा पानी झरी जस्तै राजा बनोस्।