Psalms 72:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनको जीवनकालमा धार्मिकता फैलिओस्, जबसम्म जूनले ज्योति दिन्छ, देशमा फलिफाप होइरहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनको राज्यकालमा धर्मीहरूको फलिफाप हुनेछ, र जून रहुञ्जेल उन्नति प्रशस्त हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजाको शासनकालमा धर्मीहरूको उन्नति होस्, र चन्द्रमा रहुन्जेल देशमा प्रसस्तता होस्।
Nepali ERV (पवित्र बाइबल)
उहाँको राज्यकालमा धार्मिकता फूलोस्, फूलोस्। जब सम्म जून रहँन्छ तब सम्म शान्ति रहोस्।