Psalms 72:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यूफ्रेटिस नदीदेखि पृथ्‍वीको अन्‍तसम्‍म एक समुद्रदेखि अर्को समुद्रसम्‍म उनको राज्‍य फैलिनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनले एउटा समुद्रदेखि अर्को समुद्रसम्‍म, र यूफ्रेटिस नदीदेखि पृथ्‍वीको सीमान्‍तसम्‍मै राज्‍य गर्नेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजाले एक समुद्रदेखि अर्को समुद्रसम्म, यूफ्रेटिस नदीदेखि पृथ्वीको अन्तिम छेउ-छाउसम्म शासन गरून्।
Nepali ERV (पवित्र बाइबल)
उहाँको राज्य एक समुद्र देखि अर्को समुद्रसम्म फैलियोस्। युफ्रेटिस नदीदेखि पृथ्वीमा धेरै टाढो सम्म बढोस्!