Psalms 72:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मरुभूमिका जातिहरूले उनको सामु दण्डवत् गर्नेछन्, उनका शत्रुहरू भूइँमा पस्रनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मरुभूमिका जातिहरू उनको सामने झुक्नेछन्, र उनका शत्रुहरूले धूलो चाट्नेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजाको सामु मरुभूमिमा बस्नेहरूले दण्डवत् गरून्, र उनका शत्रुहरूले धुलो चाटून्।
Nepali ERV (पवित्र बाइबल)
मरूभूमिमा बसिरहेका मानिसहरूले उहाँको अघि भूँई तिर अनुहार पारेर शिर झुकाउन् उहाँको सम्पूर्ण शत्रुहरू तिनीहरूको मैलो अनुहार लिएर उहाँप्रति निहुरिउन्।