Psalms 73:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू भन्छन्, “परमेश्वरले जान्नुहुनेछैन, सर्वोच्च परमेश्वरले थाहा पाउनुहुनेछैन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू भन्छन्, “परमेश्वरले कसरी जान्नुहुन्छ र? के सर्वोच्चमा ज्ञान छ र?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले भन्छन्, “परमेश्वरले कसरी जान्नुहुन्छ र? के सर्वोच्च परमेश्वरमा कुनै कुराको ज्ञान छ र?”
Nepali ERV (पवित्र बाइबल)
ती दुष्ट मानिसहरू भन्छन, “हामीहरूले के गरिरहेका छौं, भनेर परमेश्वर जान्दैनन्! सर्वोच्च परमेश्वरले जान्दैनन्।”