Psalms 73:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमेश्वर, तपाईंले मलाई सारा दिन कष्ट भोग्न लगाउनुभएको छ, हरेक बिहान तपाईंले मलाई दण्ड दिनुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दिनभरि मैले आपत्ति भोगेको छु, र प्रत्येक बिहान मैले दण्ड भोग्नुपरेको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दिनभरि म कष्ट भोगेको छु, र हरेक बिहान मैले दण्ड भोग्नुपर्दछ।
Nepali ERV (पवित्र बाइबल)
हे परमेश्वर, म दिनभरि नै कष्ट भोग्छु अनि प्रत्येक बिहान तपाईंले मलाई दण्ड दिनुहुन्छ।