Psalms 73:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले यस्‍ता कुराहरू भनेको भएदेखि ता मैले तपाईंका मानिसहरूले जस्‍तो काम गरेको हुनेथिइनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि “म यसै भन्‍नेछु” भनी मैले भनेको भए त, मैले तपाईंका सन्‍तानलाई विश्‍वासघात गर्नेथिएँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि मैले त्यसरी भनेको भए त, तपाईंका सन्तानलाई मैले विश्‍वासघात गर्नेथिएँ।
Nepali ERV (पवित्र बाइबल)
हे परमेश्वर, म यस विषयमा अरूहरूसँग कुरा गर्नु चाहुन्छु। तर म बुझ्छु कि म तपाईंका मानिसहरूलाई विश्वासघात गरिरहेको हुन्छु।