Psalms 73:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर मैले आफ्ना विश्वास र भरोसा प्राय: हराइसकेको थिएँ,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर मेरा खुट्टा प्राय: चिप्लन लागेका थिए। मैले मेरो टेक्ने आधार हराउन लागेको थिएँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर मेरा खुट्टाहरू चिप्लनै लागेका थिए; मैले टेक्ने आधार हराउनै लागेको थिएँ;
Nepali ERV (पवित्र बाइबल)
म प्रायः चुकें अनि पाप गर्न थालें।