Psalms 73:21 — Compare Translations
3 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जब मेरा सोच-विचार तीता थिए र मेरो मनमा चोट परेको थियो,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब मेरो हृदय दु:खित भएको थियो, र मेरो मुटुमा तीतोपन थियो,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब मेरो मन घोर पीडामा थियो, मेरो आत्मामा तितोपना थियो,