Psalms 73:22 — Compare Translations
3 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म पशुझैँ मूर्ख बनेको थिएँ र मैले तपाईंलाई बुझिनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म यस्तो बेवकूफ र अबोध थिएँ, तपाईंको सामु म पशुतुल्य थिएँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म चेतनाहीन र ज्ञानविहीन थिएँ; तपाईंको सामु म पशुजस्तै थिएँ।