Psalms 73:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंले आफ्‍नो शिक्षाले मलाई डोर्‍याउनुहुन्‍छ र अन्‍तमा मलाई आदरसाथ ग्रहण गर्नुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्‍नै सल्‍लाहमा तपाईंले मलाई डोर्‍याउनुहुन्‍छ, र पछि मलाई महिमामा लानुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंको सल्‍लाहले मलाई डोर्‍याउनुहुन्छ, र त्यसपछि मलाई महिमामा लानुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
हे परमेश्वर, तपाईंले मेरो अगुवाई गर्नु हुन्छ अनि असल सल्लाह दिनुहुन्छ। त्यस पश्चात् महिमा तर्फ मलाई अगुवाई गर्नु हुन्छ।