Psalms 73:28 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर मेरो निम्ति परमेश्वरको नजिक रहन पाउनु, सार्वभौम परमप्रभुको सुरक्षा पाउनु, र उहाँका कामबारे वर्णन गर्नु कति उदेकको कुरा हो!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर मेरो लागि भने परमेश्वरको नजिक रहनु असल छ। मैले परमप्रभु परमेश्वरलाई मेरो शरणस्थान बनाएको छु, म तपाईंका सबै कार्यहरूको वर्णन गर्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर मेरो लागि चाहिँ परमेश्वरको नजिक रहन पाउनु असल छ; मैले प्रभु याहवेहलाई मेरो शरणस्थान बनाएको छु; म तपाईंका सारा कामहरूको वर्णन गर्नेछु।
Nepali ERV (पवित्र बाइबल)
म परमेश्वर कहाँ आएँ अनि त्यो मेरो लागि हितकारी भयो। मैले परमप्रभु परमेश्वरलाई मेरो सुरक्षित ठाउँ बनाएँ। परमेश्वर, म तपाईंकहाँ, तपाईंले गर्नु भएका सबै थोकहरू बताउन आएँ।