Psalms 74:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमेश्वर, किन तपाईंले हामीलाई यसरी त्याग्नुभयो? के सधैँभरि आफ्नो प्रजासँग तपाईं रिसाउनुहुन्छ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आसापको मस्किल [1] हे परमेश्वर, तपाईंले हामीलाई किन सधैँको लागि त्याग्नुभएको छ? तपाईंको रीस तपाईंको खर्कका भेड़ाहरूका विरुद्धमा किन दन्कन्छ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे परमेश्वर, किन तपाईंले हामीलाई सधैँका लागि त्याग्नुभएको छ? तपाईंको क्रोध तपाईंका खर्कका भेडाहरूका विरुद्धमा किन दन्कन्छ?
Nepali ERV (पवित्र बाइबल)
हे परमेश्वर, के तपाईंले हामीलाई सधैंको निम्ति त्याग्नु हुन्छ? के तपाईं आफ्ना मानिसहरूसित अझै क्रोधित हुनुहुन्छ?