Psalms 74:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमेश्‍वर, कहिलेसम्‍म हाम्रा शत्रुहरू तपाईंमाथि हाँस्‍नेछन्? के सधैँ तिनीहरूले तपाईंको नामको अपमान गर्ने हुन्?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे परमेश्‍वर, शत्रुहरूले कहिलेसम्‍म तपाईंको ठट्टा गर्नेछन्‌? के शत्रुले तपाईंका नाउँको निन्‍दा सधैँभरि गरिरहन्‍छन्‌?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे परमेश्‍वर, कहिलेसम्म शत्रुहरूले तपाईंको ठट्टा उडाउनेछन्? के वैरीहरूले तपाईंको नामको निन्दा सदासर्वदा गर्नेछन् त?
Nepali ERV (पवित्र बाइबल)
हे परमेश्वर, कहिले सम्म शत्रुले हामीलाई खेलौना बनाउने हो? के तपाईं आफ्नो निन्दा गराउन तिनीहरूलाई सधैं दिइरहनुहुन्छ?