Psalms 74:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमेश्वर, सुरुदेखि नै तपाईं हाम्रा राजा हुनुभएको छ; धेरैपल्ट तपाईंले हामीलाई बचाउनुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर हे परमेश्वर, तपाईं तादिदेखि नै मेरा राजा हुनुहुन्छ, तपाईंले पृथ्वीमा उद्धार ल्याउनुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर परमेश्वर प्राचीन समयदेखि नै मेरा राजा हुनुहुन्छ; उहाँले नै पृथ्वीमा मुक्ति ल्याउनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
हे परमेश्वर, तपाईं लामो समयदेखि हाम्रो राजा हुनु भएको छ, तपाईंले यस देशमा धेरै युद्धहरू जिताउनलाई सहयोग गर्नु भएकोछ।