Psalms 74:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमेश्वर उठ्नुहोस् र आफ्नो कामको रक्षा गर्नुहोस्, याद राख्नुहोस् कि ईश्वर नमान्नेहरू दिनभरि तपाईंमाथि हाँसिरहन्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे परमेश्वर, उठ्नुहोस्, र आफ्नो पक्षको विषयलाई सम्हाल्नुहोस्। मूर्ख मानिसहरूले कसरी दिनभरि तपाईंको ठट्टा गरिरहन्छन् सो सम्झनुहोस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे परमेश्वर, उठ्नुहोस्, र आफ्नो पक्षमा लड्नुहोस्; मूर्खहरूले कसरी दिनभरि नै तपाईंको ठट्टा गर्दछन्, सो कुरा सम्झनुहोस्।
Nepali ERV (पवित्र बाइबल)
हे परमेश्वर, उठ्नुहोस् र लडाइँ गर्नुहोस्! सम्झनुहोस्, ती मूर्खहरूले तपाईंलाई दिएका चेतावनी!