Psalms 74:23 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफ्ना बैरीहरूका रिसका आवाज र तिनीहरूले गरिरहेका हल्ला नभुल्नुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंका विरोधीहरूको होहल्ला र तपाईंका शत्रुहरूको निरन्तर हुने खैलाबैला नभुल्नुहोस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंका विरोधीहरूको रिसको होहल्ला र तपाईंका शत्रुहरूले गरिरहेका खैलाबैला नभुल्नुहोस्।
Nepali ERV (पवित्र बाइबल)
तपाईंका शत्रुहरूको चिच्याहटलाई नभुल्नुहोस्, तिनीहरूले घरि-घरि तपाईंको अपमान गरे।