Psalms 74:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हाम्रा शत्रुहरूले मन्‍दिरमा भएका सबै कुरा नष्‍ट गरेका छन्, तपाईं यी सबै ध्‍वंस भएका चीजबीजमाथि हिँड्‍नुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्‍ना कदम यी अनन्‍त भग्‍नावशेषतिर बढ़ाउनुहोस्‌, शत्रुहरूले पवित्रस्‍थानमा भएका यी सबै थोक नष्‍ट पारेका छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आफ्ना कदमहरू यी अनन्त भग्नावशेषतिर बढाउनुहोस्; पवित्रस्थानमा भएका सबै थोक शत्रुहरूले नष्‍ट पारेका छन्।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वर, यी अनन्त भग्नावशेषहरूबाट हिंडेर आउनु होस्, पवित्र ठाउँमा जुन शत्रुहरूले नष्ट गरेको तर्फ फर्की आउनु होस्।