Psalms 74:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शत्रुहरूले तपाईंको मन्‍दिरमा विजयको स्‍वर उचालेका छन्; त्‍यहाँ आफूले गरेको विजय देखाउन तिनीहरूले आफ्‍ना झन्‍डा गाडेका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंले हामीलाई भेट्‌नुभएको स्‍थानमा तपाईंका शत्रुहरू गर्जेका छन्‌, तिनीहरूले आफ्‍ना झन्‍डाहरू चिन्‍हको रूपमा गाड़ेका छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंले हामीसँग भेट गर्नुभएको ठाउँमा तपाईंका वैरीहरू गर्जेका छन्; तिनीहरूले आफ्ना झण्डाहरू विजयको चिन्हको रूपमा गाडेका छन्।
Nepali ERV (पवित्र बाइबल)
शत्रुहरू मन्दिरमा आफ्नो विजय नारा लगाएर चिच्याए। तिनीहरूले आफ्ना झण्डा युद्ध जित्यौं भनेर भान गर्न मन्दिरमा गाडे।