Psalms 74:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बन्‍चरोले रूख काट्दै गरेका दाउरेहरूजस्‍ता तिनीहरू देखा पर्थे,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
रूखहरूको घारी बन्‍चराले नष्‍ट पार्ने मानिसले झैँ तिनीहरूले व्‍यवहार गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
झाडीका रूखहरू बन्चरोले काट्दै नष्‍ट पार्ने मानिसजस्तै तिनीहरू थिए।
Nepali ERV (पवित्र बाइबल)
शत्रुका सैनिकहरू यस्ता देखिन्छन् कि घाँस कट्ने मानिसहरू घाँस काटिरहे जस्तो।